केपी ओली र कृष्णबहादुर महराको नाममा जलाइएका दाङका दुई होटल

केपी ओली र कृष्णबहादुर महराको नाममा जलाइएका दाङका दुई होटल

भदौ २४ को हमलापछि माला इन होटल (बायाँ) र कोमल रिसोर्ट (दायाँ) नारायण खड्का दाङ, १६ असोज । जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

समाचार

बाँकेको नेपालगञ्ज आसपास अनिश्चितकालीन निषेधाज्ञा

बाँकेको नेपालगञ्ज आसपास अनिश्चितकालीन निषेधाज्ञा

दाङ, १९ असोज । बाँकेका विभिन्न स्थानमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बडादशैँको दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले बाँकेमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय, बाँकेले शनिबार साँझ ७ बजेदेख...

प्रदेश विषेश

मारमा थिए निर्माण व्यवसायी, रोकिएको भुक्तानी दिन थालियो

मारमा थिए निर्माण व्यवसायी, रोकिएको भुक्तानी दिन थालियो

अमरराज आचार्य दाङ, ६ असोज । निर्माण व्यवसायीले गत आर्थिक वर्षमा प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाहरूको काम सम्पन्न गरे तापनि हालसम्म सबैले त्यसको भुक्तानी पाउन सकेका छैनन् । उनीहरूले ती योजनाहरूको काम सकेर भुक्तानीक...

समाज

आज र भोलि देशभर सार्वजनिक बिदा

आज र भोलि देशभर सार्वजनिक बिदा

दाङ, १९ असोज । सरकारले असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिनका लागि बिदा दिने निर्णय गरिएक...

आर्थिक

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

दाङ, ७ असोज । सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन...

नारी विषेश

विष्णु थापा ‘बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५’ बाट सम्मानित

विष्णु थापा ‘बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५’ बाट सम्मानित

दाङ, ११ असोज । दाङ महिला जेसीजले प्रदान गर्ने बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार २०२५ विष्णु थापालाई प्रदान गरिएको छ । महिला जेसीजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी थापालाई सम्मान गरेको हो । थापा विगत लामो स...